जनसम्पर्क समिति बेल्जियमको निर्वाचनमा त्याग देखाउन सबै तयार

ब्रसेल्स । नेपाली जनसंपर्क समिति बेल्जियमको चुनवमा माधव सापकोटाको टिमले सर्वसम्मती हुने खण्डमा संगठनको वृह्तर हितको लागि भन्दै अनुजा प्रधानको नेतृत्वलाई स्विकार गर्ने भएको छ । अध्यक्षका प्रत्यासी माधव सापकोटाले सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै वर्तमान उपाध्यक्ष र अध्यक्षका उम्मेद्वार अनुजा प्रधानको नाममा सर्वसम्मती हुने भएमा आफुलाई स्विकार्य हुने बताएका छन्  । अर्का उम्मेद्वार सिता … Continue reading जनसम्पर्क समिति बेल्जियमको निर्वाचनमा त्याग देखाउन सबै तयार